Saturday, September 12, 2015

 गज़ल लेख्नी सानो प्रयास

बन्दो रहीछ साहर अब नेता ताते पछी
बीकास हुदो रैछ अब मोदि आय पछी ।।

बुझ्नु अब जनता ले नेपाल को बीधन
येस्तो पारा ले दश बर्ष मा आउला त संबीधान?

देखाओटि भय पनि देखाउनु पर्नी सफा
कतीन्न जेल सम्म टिकला र पनि बीचको फोका ।।।

No comments:

Post a Comment