Saturday, January 30, 2016

सकिएन भुल्न पनि अतित जिन्दगीको
गन्तब्य नै हराएको थकित जिन्दगीको
भाग, गुणा, जोड, घटाउ गरे कति कति
मिल्दैन खै कसैगरी गणित जिन्दगीको

No comments:

Post a Comment