Wednesday, August 10, 2016

**** खुशी ****

उसलाई माया गर्दा मैले
आफुलाई भुलेको थीए  !

उस्को खुशीको लागि 
 म आफु रीत्तीएको थीए  !

आखीरीमा एक्लै पारेर गइ 
खुसी लुटी आसु छाडेर गइ ||

Sandip lamichhane
http://isndp.blogspot.com/

No comments:

Post a Comment