सकिएन भुल्न पनि अतित जिन्दगीको गन्तब्य नै हराएको थकित जिन्दगीको भाग, गुणा, जोड, घटाउ गरे कति कति मिल्दैन खै कसैगरी गणित जिन्दगीको